बेलायती आरोही केन्टन कुलको नयाँ कीर्तिमान

यस स्टोरीको अंश: केन्टन कुलले २०औँ पटक सगरमाथा आरोहण गरी गैर-शेर्पा कीर्तिमान तोडे
www.dcnepal.com · 4 दिन अघि

बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २०औँ पटक सफलतापूर्वक आरोहण गर्दै गैर-शेर्पा आरोहीतर्फ नयाँ इतिहास रचेका छन् । उनले यसअघि सन् २०२५ मा १९औँ पटक आरोहण गरेर विदेशी आरोहीतर्फको कीर्तिमान बनाएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू