केन्टन कुल

सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: ८८० आरोहीले गरे चुचुरोको सफल आरोहण सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: ८८० आरोहीले गरे चुचुरोको सफल आरोहण

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ८८० आरोहीले सफल आरोहण गरेका छन्। वैशाख ३१ गते सुरु भएको आरोहणमा आइतबारसम्म आरोही र सहयोगी शेर्पा गरी ८८० जनाले चुचुरो टेकेका छन्। पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथाका लागि ४९५ जनालाई आरोहण अनुमति जारी गरिएको थियो, जुन सन् १९५३ यताकै सबैभन्दा बढी हो।

4 समाचार · 1 दिन अघि
केन्टन कुलले २०औँ पटक सगरमाथा आरोहण गरी गैर-शेर्पा कीर्तिमान तोडे केन्टन कुलले २०औँ पटक सगरमाथा आरोहण गरी गैर-शेर्पा कीर्तिमान तोडे

बेलायती आरोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफलतापूर्वक आरोहण गर्दै गैर-शेर्पा आरोहीतर्फ नयाँ कीर्तिमान कायम गरेका छन्। ५२ वर्षीय कुलले मे २२, २०२६ मा आफ्ना गाइड दोर्जी ग्याल्जेन शेर्पासँगै बिहान करिब ४ बजे शिखरमा पाइला टेकेका थिए। यससँगै उनले गैर-शेर्पा आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन्।

6 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग