नर्वेको विश्वकप खेल्ने टिमको घोषणा

यस स्टोरीको अंश: सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्
kharibot.com · 6 दिन अघि

नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । नर्वे सन् १९९८ मा फ्रान्समा भएको विश्वकपपछि पहिलो पटक पुनः विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फर्किएको हो । समूह ‘आई’ मा रहेको नर्वेले फ्रान्स, इराक र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू