स्वरोजगार कोषको ६७ करोडभन्दा बढी ऋण उठेन
▸ यस स्टोरीको अंश: युवा स्वरोजगार कोषको ६७ करोडभन्दा बढी कर्जा असुल हुन बाँकी, महालेखाको प्रतिवेदनले औंल्यायोयुवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित