प्रिमियर लिग: सिटीको सहज जित

यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषित
neplays.com · 2 हप्ता अघि

म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि ३–० गोल अन्तरले सहज जित दर्ता गर्दै उपाधि दौडलाई थप रोमाञ्चक बनाएको छ । खेलको ६०औं मिनेटमा जेरेमी डोकुले शानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि ७५औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू