रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

यस स्टोरीको अंश: ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा सर्वाधिक असिस्टको कीर्तिमान बराबरीमा
www.nepalviews.com · 1 हप्ता अघि

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटिसमाथि ३–१ गोलको सहज जित निकालेको छ। यो महत्त्वपूर्ण जितसँगै उपाधि दौडमा रहेको बार्सिलोनाले ९४ अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनालाई जिताउन ब्राजिलियन स्टार राफिन्हाले दुई र जोआओ क्यान्सेलोले एक गोलको योगदान दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू