जेठ ९ गते दरबारमार्गमा ‘एक्सट्रीम स्याटर्डे’ : १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलको तयारी
▸ यस स्टोरीको अंश: दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने
आगामी जेठ ९ गते १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष ’एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ (Xtreme Saturday) का रूपमा मनाउन लागिएइको हो। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन आयोजकको दाबी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›