‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रम भोलिदेखि, सम्पूर्ण तयारी पूरा

यस स्टोरीको अंश: धरानमा च्याब्रुङ नाच प्रशिक्षणले लिम्बु संस्कृति संरक्षणमा जोड
www.makalukhabar.com · 3 दिन अघि

मकालुखबरको आयोजनामा हुन लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ र यो आइतबारदेखि काठमाडौँको प्रज्ञा भवनबाट औपचारिक रूपमा सुरु हुने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको यो कार्यक्रम देशका विभिन्न प्रमुख सहरहरूमा समेत विस्तार गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू