प्रधानन्यायाधीश शर्माको चेतावनी - न्यायपालिकामा हस्तक्षेप गर्नेलाई छुट छैन [भिडियो]
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरे, स्वतन्त्र न्यायपालिका प्राथमिकतामा
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दै आफ्नो कार्यकाललाई स्वतन्त्र, निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण तथा संरक्षणमा केन्द्रित गर्ने सन्देश दिएका छन्। उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता र न्याय सम्पादनमा बाह्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारे। शर्माले न्यायपालिकाको डिजिटल रूपान्तरण, भर्चुअल हियरिङ प्रणालीलाई प्रभावकारी बनाउने र सेवा प्रवाहलाई छरितो तथा पारदर्शी बनाउने योजना पनि सार्वजनिक गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित