नेपाली काँग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छः संविधानविद् अधिकारी

यस स्टोरीको अंश: संविधानविद् अधिकारी भन्छन्, नेपाली कांग्रेस व्यक्तिमुखी नभई कार्यक्रममुखी हुनुपर्छ
taksarnews.com · 1 हप्ता अघि

संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तलाई बिर्संदै गएको टिप्पणी गरेका छन् । उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू