गणतन्त्रको मर्म र नेपाली रूपान्तरण : व्यवस्था कि नियतको कसी ?

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: उपलब्धि र चुनौतीमाथि बहस
singhadurbarnews.com · 5 घण्टा अघि

गणतन्त्र भनेको जनतामा पूर्ण रूपमा निहित हुने प्रणाली हो, जसले नागरिकलाई राज्यको सर्वोच्च पदमा पुग्ने ढोका खोल्छ । नेपालमा गणतन्त्रको आगमनले शासकीय स्वरूप र नागरिक चेतनामा परिवर्तन ल्याएको छ । यद्यपि, आम जनताको जीवनमा गुणात्मक सुधार आउन नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थालेका छन् । राजतन्त्रको बिदाइले राजनीतिक स्वतन्त्रता दिए पनि नागरिकको आर्थिक र सामाजिक रूपान्तरणको कसीमा यो अझै परीक्षणको घडीमा छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू