अर्की विमान परिचारिकालाई नहटाउन अदालतको आदेश
▸ यस स्टोरीको अंश: मन्त्री वादीले समाज कल्याण र बाल अधिकार परिषद्को पुनःसंरचना गर्ने घोषणा
नेपाल वायुसेवा निगमले जबरजस्ती अवकाश दिन लागेकी अर्की विमान परिचारिका सृजना केसीलाई पनि नहटाउन श्रम अदालत भक्तपुरले आदेश दिएको छ । श्रम अदालतका न्यायाधीशद्वय शैलेन्द्र कुमार चौरसिया र कुमारी खरेलको संयुक्त इजलासले परिचारिका केसीलाई सेवाबाट नहटाउन अन्तरकालीन आदेश जारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›