नक्कली आईडी बनाएर यातना दिएकोमा रेडफोर्सकी अध्यक्ष तिमल्सिनाले दिइन् साइबर ब्युरोमा उजुरी
▸ यस स्टोरीको अंश: हल्दिबारी गाउँपालिकाले इजाजतबिनै सञ्चालित औषधि पसलमा ताला लगायो
जेनजी रेडफोर्सकी अध्यक्ष स्मृति तिमल्सिनाले आफ्नो नाममा फेसबुक आईडी बनाएर चरित्र हत्या, बदनाम र मानसिक यातना दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले त्यस्तो काम गर्नेलाई तत्काल कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित