साइबर ब्युरो

पोडकास्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै तीन कमेडियनलाई साइबर ब्युरोको चेतावनी पोडकास्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै तीन कमेडियनलाई साइबर ब्युरोको चेतावनी

नेपाल प्रहरीको साइबर ब्युरोले पोडकास्ट कार्यक्रममा अश्लील शब्द प्रयोग गरेको भन्दै कमेडियन उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई बोलाएर सचेत गराएको छ। उनीहरूले भविष्यमा त्यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धतासहित लिखित माफी मागेपछि प्रहरीले छाडेको हो।

8 समाचार · 3 दिन अघि
साइबर ब्युरोले तीन कमेडियनलाई प्रहरीबारे अपमानजनक शब्द प्रयोग नगर्न सचेत गरायो साइबर ब्युरोले तीन कमेडियनलाई प्रहरीबारे अपमानजनक शब्द प्रयोग नगर्न सचेत गरायो

नेपाल प्रहरीको साइबर ब्युरोले तीन जना कमेडियन तथा पडकास्टर सजन श्रेष्ठ, विशाल गौतम र उत्सव सापकोटालाई बोलाएर सचेत गराएको छ। प्रहरीका प्रवक्ता एवं एसपी दिलिप गिरीका अनुसार, उनीहरूले प्रहरीसँग सम्बन्धित केही अपाच्य शब्दावली प्रयोग गरेकाले त्यस्तो नगर्न निर्देशन दिइएको हो।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग