लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभामा प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›