लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, मन्त्रालय संख्या १२ बाट ८ मा झारिने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ, जसमा १२ वटा मन्त्रालयलाई घटाएर ८ बनाइने घोषणा गरिएको छ। यसलाई सरकारको काम कारबाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउने कदम भनिएको छ। नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण, व्यवसायीकरण, पर्यटन विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›