लुम्बिनी प्रदेशसभा बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित