नेपालले गुमायो दुवै ओपनर

यस स्टोरीको अंश: आईसीसी लिग २: स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदा नेपालका दुवै ओपनर आउट
www.canadanepal.com · 1 हप्ता अघि

जारी आईसीसी लिग २ अन्तर्गत नेपालका दुवै ओपनर आउट भएका छन्। स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै बाटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाएको हो। आक्रामक ब्याटिङ गरिरहेका ओपनर आसिफ शेख रनआउट हुन पुगे भने अर्का ओपनर कुशल भुर्तेल पनि पभेलियन फर्किए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू