विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
gorkhapatraonline.com · 1 हप्ता अघि

आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई जितका लागि एक सय ९५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू