कुशल २९ रनमा आउट

यस स्टोरीको अंश: आईसीसी लिग २: स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदा नेपालका दुवै ओपनर आउट
www.nepalviews.com · 1 हप्ता अघि

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमममा जारी खेलमा नेपालका ओपनर कुशल भूर्तेल २९ रनमा आउट भएका हुन् । उनलाई १२.५ ओभरमा अमेरिकाका शुभम रन्जनेले आउट गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू