नेपालविरुद्ध स्कटल्याण्ड १९४ रनमा अलआउट

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
www.nepalviews.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको हो । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले ७३ रन र माइकल इङ्लिशले ५१ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि ललित राजवंशीले ४ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू