प्रधानन्यायाधीशका रुपमा डा. मनोजकुमार शर्माले सम्हाले कार्यभार

यस स्टोरीको अंश: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप नहुने प्रतिबद्धता
www.lokpath.com · 1 हप्ता अघि

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कार्यभार सम्हालेका छन्। मंगलबार साँझ सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन्। संवैधानिक परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश बनेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू