६ वर्षे कार्यकालका लागि सर्वोच्चको नेतृत्वमा डा. मनोजकुमार शर्मा

यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कानुन व्यवसायी पृष्ठभूमिबाट आएका डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीश बनेका छन्। उनले ६ वर्षे पूर्ण कार्यकालका लागि न्यायालयको सर्वोच्च पदमा नियुक्त भई २०८९ असार ४ गतेसम्म नेतृत्व सम्हाल्नेछन्। गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले वरीयताक्रम मिचेर डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त भएपछि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जिम्मेवारी सम्हालिरहेकी थिइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू