‘१० के एनवाईएफएन रन’ सम्पन्न, राजन रोकायाले जिते उपाधि

यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषित
neplays.com · 2 हप्ता अघि

राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’ काठमाडौँमा सम्पन्न भएको छ। प्रतियोगितामा राजन रोकायाले १० किलोमिटर दूरी २९ मिनेट ५६.९ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू