वान रन अन्तर्राष्ट्रिय हाल्फ म्याराथन सम्पन्न

यस स्टोरीको अंश: राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली च्याम्पियन
www.news24nepal.com · 5 दिन अघि

पाटन दरबार क्षेत्रबाट सुरु भएको वन रन इन्टरनेश्नल हाफ म्याराथन सम्पन्न भएको छ । जेठ ९ गते विश्वका ३७ देशका ११२ भन्दा बढी सहरमा एकैदिन आयोजना गरिएको यो प्रतियोगिता नेपालमा एन.आर.एस स्पोट्र्स फाउन्डेसनले आयोजना गरेको हो । नेपालसहित ३८ भन्दा बढी देशका करिब २ लाख ५० हजार धावक सहभागी भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू