लेबनानमा युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित
▸ यस स्टोरीको अंश: संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा लेबनान–इजरायल युद्धविराम ४५ दिन थपिएकोमा स्वागत
लेबनानमा जारी हिंसा, विस्थापन र त्रासदीपूर्ण घटनाको सबैभन्दा बढी असर बालबालिकामाथि परिरहेको भन्दै युनिसेफले गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो सात दिनमै कम्तीमा ५९ जना बालबालिका मारिएको वा घाइते भएको युनिसेफले जनाएको छ। करिब ७ लाख ७० हजार बालबालिका हिंसा, विस्थापन र परिवार गुमाउनुको मानसिक पीडाबाट प्रभावित छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित