युद्धविरामबीच लेबनानमाथि इजरायली आक्रमण
▸ यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति, वार्ता जारी
युद्धविराम अवधि थप गरिएको भए पनि इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा ३० भन्दा बढी हमला गरिएको छ । लगातार भइरहेको हवाई आक्रमण र गोलाबारीका कारण दक्षिणी क्षेत्रका हजारौँ नागरिक विस्थापित हुन थालेका छन् । विशेषगरी सैदाबाट बेरुत जाने राजमार्गमा ठूलो सङ्ख्यामा मानिसहरू घर छाडेर सुरक्षित स्थानतर्फ गइरहेको दृश्य देखिएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›