आज कस्ताे छ काठमाडौँलगायत देशभरको मौसम पूर्वानुमान ?
▸ यस स्टोरीको अंश: मौसम पूर्वानुमान: पश्चिमी तराईमा अत्यधिक गर्मी, अन्यत्र वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागले आज पश्चिमी तराईमा अत्यधिक गर्मी बढ्ने जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना छ र तराईमा तातो हावाको लहर चल्नेछ । देशका अन्य धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित