विक्रम पाण्डे

उदयपुरमा १० महिनामा ५,९९० राहदानी वितरण, विदेश जानेको संख्या बढ्दो उदयपुरमा १० महिनामा ५,९९० राहदानी वितरण, विदेश जानेको संख्या बढ्दो

जिल्ला प्रशासन कार्यालय उदयपुरले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ ६ गतेसम्म ५ हजार ९ सय ९० जनालाई राहदानी वितरण गरेको छ। यस अवधिमा नयाँ राहदानी लिने ४ हजार ५ सय २४ जना छन्, जसमध्ये पुरुष २ हजार ६ सय १ र महिला १ हजार ९ सय २३ छन्। पुरानो राहदानी नवीकरण गर्ने ९ सय २१ जना छन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग