सत्ता हेरफेरको बहससँगै पुराना असफल र कार्यान्वयन नभएका योजना कपी–पेस्ट गरेर झारा टराई

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग सुझाव माग
clickmandu.com · 6 दिन अघि

पूर्वमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कोशी प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने बहस चलिरहेको समयमा प्रदेश सरकारले बिहीबार चालु वर्षकै नीति तथा कार्यक्रमका अधिकांश असफल योजनाको कपी–पेस्ट गर्दै आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेर झारो टारेको छ । विगतका हरेक सरकारले नीति तथा कार्यक्रममा समावेश गर्दै अध्ययन र अनुसन्धान नै नगरी अलपत्र परेका महत्त्वकाङ्क्षी योजना समेट्दै कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेर सत्ता हेरफेरको बहससँगै झारो टार्ने काम गरेको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू