कोशीको नीति-कार्यक्रममा मिश्रित प्रतिक्रिया, सत्ता-प्रतिपक्ष विभाजित [भिडियो]

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
hamrakura.com · 5 दिन अघि

कोशी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । सत्तापक्ष, प्रतिपक्ष र सत्ता साझेदार दलभित्रै समेत फरक-फरक धारणा सार्वजनिक भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू