कोशीको नीति तथा कार्यक्रम : प्रतिपक्षले भन्यो- ‘कर्मकाण्डी’, जवाफमा मुख्यमन्त्रीले के भने ?
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
कोशी प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच राजनीतिक जुहारी चलेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँ दृष्टिकोण नभएको र यो केवल परम्परा धान्ने ‘कर्मकाण्डी’ दस्तावेज मात्र भएको टिप्पणी गरे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›