“युनाइट द किङडम” नाम दिइएको विशाल प्रदर्शनमा हजारौँ मानिस सहभागी हुँदा बेलायती राजनीतिमा कट्टर राष्ट्रवाद र दक्षिणपन्थी आन्दोलन झन् संगठित बन्दै गएको संकेत

यस स्टोरीको अंश: बेलायतमा कट्टर राष्ट्रवाद र दक्षिणपन्थी आन्दोलन संगठित बन्दै, हजारौँको प्रदर्शन
nepalmother.com · 1 हप्ता अघि

बेलायतको राजधानी लन्डनमा “युनाइट द किङडम” नाम दिइएको विशाल दक्षिणपन्थी तथा आप्रवासनविरोधी प्रदर्शन भएको छ । यस प्रदर्शनको नेतृत्व इस्लामविरोधी अभिव्यक्ति र आपराधिक मुद्दाका कारण विवादित बनेका टमी रोबिन्सनले गरेका थिए । प्रदर्शनमा सहभागीहरू मुख्यतः अवैध आप्रवासी हटाउनुपर्ने, बेलायतको “खोइएको महानता” फर्काउनुपर्ने र कडा राष्ट्रवादी नीति लागू गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू