सरकारलाई संसदीय समितिले भन्यो- निर्माण क्षेत्रको काममा तिब्रता दिइयोस्

यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको मूल्य समायोजनको माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
newspolar.com · 1 हप्ता अघि

संसदीय समितिले निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि सरकारलाई निर्देशन दिएको छ। नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्ने क्रममा संघीय संसदको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उनीहरूको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई सचेत गराउने बताएका हुन्। निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा मूल्य समायोजन नगरे सबै निर्माण कार्य ठप्प हुने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू