आज देशको केहीस्थानमा पानी पर्ने, तराईमा तातो लहर चल्ने

यस स्टोरीको अंश: देशभर आंशिक बदली र केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो लहर
kendrabindu.com · 1 हप्ता अघि

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज देशभर बादल लाग्ने छ र देशका केहीस्थानमा मेघगर्जनसहित वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू