सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी. नियुक्त
▸ यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्तसिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी. नियुक्त काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी. नियुक्त भएका छन् । उनलाई सोमबार देखि आगामी ४ वर्ष कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित