मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धरले सम्हाले कार्यभार

यस स्टोरीको अंश: तारा मानन्धरले मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदभार सम्हाले
bankingsamachar.com · 1 हप्ता अघि

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले जेठ १ गतेदेखि कार्यभार सम्हालेका छन्। बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। नवनियुक्त सीईओ मानन्धरले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू