न्यायाधीशहरूले भने- असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन

यस स्टोरीको अंश: उच्च रक्तचाप नियन्त्रण गर्न नियमित जाँचको आग्रह, जनस्वास्थ्य समस्याको रूपमा रहेको औँल्याइयो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

चिकित्सकले बिरामीको ज्यान बचाउने उद्देश्यले दिएको उपचारलाई अपराधसँग जोडेर हेर्न नहुने भन्दै न्यायाधीशहरूले असल नियतले गरिएको उपचार र अपराधबीच स्पष्ट भिन्नता छुट्याउनुपर्ने बताएका छन् । सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानुन कार्यान्वयन र व्यवहारिक अवस्थाबीच अझै पनि अन्योल रहेको उल्लेख गर्दै उनीहरूले स्वास्थ्यकर्मीलाई त्रसित बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू