‘ईदले राष्ट्रिय एकता र भाइचारा सुदृढ बनाउन प्रेरणा मिलोस्’: ऋषि धमला
▸ यस स्टोरीको अंश: पत्रकार ऋषि धमलाद्वारा बकर इदको शुभकामना, राष्ट्रिय एकता र भाइचारा सुदृढ पार्न जोड
पत्रकार ऋषि धमलाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित