विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीचको एकताले राष्ट्रिय भावना प्रगाढ बनाउँछ
nepalnews.com · 2 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले इद–उल–अज्हा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने बताएका छन्। उनले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आआफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू