विपक्षी दलहरूको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८२’ पारित

यस स्टोरीको अंश: विपक्षी दलहरूको विरोधका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित
newsofnepal.com · 1 हप्ता अघि

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधि सभा बैठकले बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू