विपक्षीको चर्को नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत

यस स्टोरीको अंश: विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत
www.dcnepal.com · 6 दिन अघि

प्रतिनिधि सभामा विपक्षी दलको चर्को नाराबाजी र अवरोधबीच निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत भएका छन् । प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू