विपक्षीको अवरोध र बहिष्कारका बीच नीति तथा कार्यक्रम बहुमतले पारित [भिडियो]

यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलहरूको अवरोध तथा बहिष्कारका बीच बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेका थिए भने केही दलले बैठक बहिष्कार गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू