स्वतन्त्र नागरिक अभियान नेपालको ३३ बुँदे प्रतिबद्धता पत्रमा केके छ ?

यस स्टोरीको अंश: स्वतन्त्र नागरिक अभियान नेपालद्वारा सुशासन र पारदर्शितासहित ३३ बुँदे प्रतिबद्धता सार्वजनिक
www.reportersnepal.com · 5 दिन अघि

स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित विस्तृत ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले भ्रष्टाचार, नातावाद, दण्डहीनता तथा राजनीतिक स्वार्थका विरुद्ध उभिँदै नागरिक अधिकार, सम्मान र भविष्यको सुनिश्चितताका लागि साझा जनअभियान अगाडि बढाउने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू