‘बालेन सरकारले सुशासन र रोजगारी सिर्जना गरोस्’–ऋषि धमला
▸ यस स्टोरीको अंश: ऋषि धमलाद्वारा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
वरिष्ठ पत्रकार ऋषि धमलाले मुलुकको विकास र समृद्धिका लागि निरन्तर दबाब र खबरदारी आवश्यक रहेको बताएका छन् । स्वतन्त्र नागरिक अभियान नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै धमलाले जनअपेक्षाअनुसार काम गर्न वर्तमान सरकारसँग आग्रह गरे । उनले शक्तिशाली बालेन सरकारले देशमा सुशासन, लोकतन्त्र र विधिको शासन दिनुपर्ने माग राखे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›