१ खर्बको काठ बेच्ने सरकारको तयारी
▸ यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्बको काठ बिक्री गर्ने लक्ष्य राखेको छ
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिँदै सरकारले काठ उत्पादन तथा बिक्रीलाई विस्तार गर्दै स्वदेशी बजारको माग पूरा गर्नुका साथै विदेश निर्यातको लक्ष्य समेत राखेको बताइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित