एक वर्षमा ५२३ विदेशी नागरिक निष्कासित
▸ यस स्टोरीको अंश: नाबालिकालाई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा महिला पुर्पक्षका लागि थुनामा
अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त प्रणालीले विदेशी नागरिकको स्थानीय दर्ता, सुरक्षा निगरानी, अपराध अनुसन्धान तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउनेछ। सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिक निष्कासन गरिएकोमा सन् २०२६ मे २५ सम्म १५२ जनालाई निष्कासन गरिएको विभागले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›