संसद्मा उठ्यो अस्थायी र राहत शिक्षकका माग, स्थायी समाधान गर्न आग्रह
▸ यस स्टोरीको अंश: शिक्षकलाई सूचना प्रविधि तालिम, अस्थायी शिक्षकको स्थायी समाधानको माग
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गंगादेवी श्रेष्ठले सामुदायिक विद्यालयमा कार्यरत राहत तथा अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायी समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । देशभर करिब ४० हजार विद्यालय र उच्च माविमा गरी झन्डै ४५ हजार शिक्षकहरू राहत तथा अस्थायी दरबन्दीमा कार्यरत रहेका छन् । उनीहरूको भविष्य सुरक्षित गर्न सांसद श्रेष्ठले सरकार गम्भीर हुनुपर्ने बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित