प्रतिनिधिसभामा सुकुम्बासी, महँगी र रोजगारीबारे सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा सुकुम्वासी, दलित अधिकार र केबुलकार निर्माणबारे सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुम्बासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित