ईश्वर पोखरेलको ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब दिएका छन् । उनले कुनै पनि बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु भएको टिप्पणी गरेका छन् । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि पाँच मध्ये चार उपाध्याक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित